धरान २० विष्णुपादुकामा पहिरो जाँदा (भिडियाे)

आश्विन ०६, २०७७ – धरान २० विष्णुपादुका आँपटार बस्तीमा गत शनिवार पहिरोबाट ७ घर विस्थापित भएका छन । गाउँ नै पुर्णरूपमा क्षती भए पछि अहिले अस्थाई रूपमा टेन्ट निर्माण गरी राखिएको छ । गाउँकाे भाैतीक संरचनामा क्षती पुगे पनि मानवीय क्षति भने नपुगेकाे स्थनीय बताउँछन ।

हेर्नुहाेस भिडियाे

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.