आज थप १८९ कोरोना संक्रमित पुष्टि

जेठ १७, २०७७ – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या थप १८९ जना पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १४०१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमार्फत जानकारि गराएको हो । शनिवार एकै दिन हालसम्मकै सबैभन्दा बढी संक्रमण पुष्टि भएको हो । उनका अनुसार ती मध्ये १८५ जना पुरुष र ४ जना महिला छन् । योसँगै कुल संख्या १४०१ पुगेको पनि उनले बताए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *