प्रेस सेन्टर नेपालका अध्यक्ष जैसीको परिवार शोकमा

नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल का केन्द्रिय अध्यक्ष लोकराज जैसीको परिवार अहिले शोकमा परेका छन । अध्यक्ष जैसीका ठुलाेबुवा ९१ औँ वर्षको उमेरमा आज बिहान १ः३० बजेतिर बर्दिया स्थित निज निवासमा निधन भएको हो ।

मृतक ठुलाे बुवालाइ उपचारको क्रममा स्वास्थ्यमा सुधार आए पछि नेपालगञ्जस्थित मेडिकल कलेजबाट डिस्चार्ज गरिएको थियो । डिस्चार्ज लिइ घर आइसके पछि भने उनको निधन भएको श्रोत जानकारि दिएको छ । मृतकको परिवारमा ६ छोरा र दुई जना श्रीमती रहेका छन । आज उनको अन्तिम श्रद्धाञ्जली गर्दै पार्थिव शरिरलाई बबइ घाटमा अन्त्यष्टि गरिएको छ ।

यसै सन्दर्भमा आज प्रेस सेन्टर नेपालले आज शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै शोक बक्तव्य सार्वजानिक गरेको छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *