प्रधानमन्त्रीओलीले नै कुलमान घिसिङको पुनर्नियुक्ति बाधक हुन् : पूर्वऊर्जामन्त्री पुन

पुष १३, २०७७ – सबै नेपाली जनताले चाहँदा चाहँदै पनि नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिªलाइ कार्यकारी निर्देशकमा पुन नियुक्ति गर्न प्रधानमन्त्री केपी ओली बाधक भएकाे पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आरोप लगाएका छन् ।

पुनले आफु ऊर्जामन्त्री रहेका बेला मन्त्रिपरिषदमा कुलमानको पुनर्नियुक्तिको प्रस्ताव लिएर जाँदा पनि प्रधानमन्त्री ओलीले इन्कार गरेको बताएका हुन्। उनले भने म ऊर्जामन्त्री छँदा मैले कुलमान पुनर्नियुक्तिको प्रस्ताव क्याबिनेटमा लिएर गएको हुँ, तर पनि कार्यान्वयन भएन।’ त्यति मात्र होइन, आफूले त्यतिखेर प्रधानमन्त्रीलाई नै प्रस्ताव राखेको पनि उनले बताए।

प्रधानमन्त्रि ओलि काम गर्ने मान्छेलाइ नसट्नले साे भएकाे मानिस भन्दै उक्त प्रस्ताव अस्विकार गरेकाे मन्त्रीले बताए । कुलमानकाे पुनः नियुक्तीकाे प्रस्ताव वहाँ समक्षा नै लगेकाे थिएँ तर वहाँले मान्दै मान्नु भएन, यो कुरा क्याबिनेटका २५ जनालाई थाहा छ । यसै क्रममा पूर्वऊर्जामन्त्री पुनले भने, ‘यो कुरा अहिले त सान्दर्भिक नभएकाे बताए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.