वीर गाेर्खाली बाेल गीतकाे म्युजिक भिडियाे सार्वजानिक (भिडियाे सहित)

श्रावण १३, २०७७ – नेपाली सांगीतीक आकाशमा छुट्टै पहिचान बनाउन सफल गायक एपि शर्पाकाे नयाँ राष्ट्रिय गित ‘ विर गार्खाली ‘ काे म्यजिक भिडियाे सार्वजनिक भएकाे छ । भर्खरै युट्युब च्यानल मार्फत साे म्युजिक भिडियाे सार्वजनिक गरिएकाे हाे । गायक एपी शेर्पाकाे अफिसियल युट्युब च्यानल मार्फत सार्वजानिक गरिएकाे हाे ।

गीतकार टेक तामाङ्गकाे शब्द रचना रहेकाे उक्त गीतमा वरिष्ट गायक तथा संगितकार दिप श्रेष्ठकाे संगित संयाेजन रहेकाे छ। गितकाे म्यजिक भिडियाेमा नृत्य तथा फिल्म निर्देशक एवम् माेडल प्रशान्त तामाङ्ग, नेपालकै चर्चित डिजे डिजे मलिक स्याडाे, सिम्म्रन श्रेष्ठ, सन्ध्या तुम्बाहाम्फे, डिचेन शेर्पा, याञ्चिन शर्पा, मनिका भुजेल, प्रतिक्षा राई लगायत कलाकारहरूकाे कलाकारिता देख्न सकिन्छ। गित ‘ विर गार्खाली ‘ काे म्यजिक भिडियाे निर्देशन गायक एपि शर्पा आफैले गरेका हुन् ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.