भारतीय चर्चित अभिनेत्री ऐश्वर्या राय पनि कोरोना संक्रमित

असार २८, २०७७ – भारतीय चलचित्र जगतका महारथी ठानिएका अभिनेता अमिताभ बच्चनलाइ पछिल्लो समय कोरोना संक्रमण भएको कुरा चर्चामा रहिरहँदा उनको परिवारमा अन्य तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनको साथै छोरा अभिषेक, बुहारी ऐश्वर्या राय बच्चा र नातीनी आराध्यालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतीय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार परिवारका चार जनार्ला कोरोना संक्रमण देखिए पनि अमिताभकी पत्नी जया बच्चनको रिपोर्ट भने नेगेटिभ आएको छ । आफ्नो ट्वीटरमार्फत आफु्लाई कोरोना भाइरस संक्रमण भएको अमिताभले बताएका थिए । उनी अहिले अस्पताल भर्ना भइसकेका छन । हाल बच्चन परिवारलाई मुम्बइ स्थित नानवत िअस्पतालमा भर्ना गरिएको समाचार छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.