थप ४१८ जनामा काेराेना भाइरस संक्रमण पुष्टि

श्रावण १८, २०७७ – नेपालमा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमित संख्या २०,७५० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार विगत २४ घण्टामा ३५८ जना संक्रमणमुक्त भएसँगै १४,९६१ जना संक्रमुक्त भइ घर फर्केका छन । हाल सम्मकाे तथ्याङ्क अनुसार ५७ जनाले संक्रमणबाट ज्यान गुमाएका छन ।

नियमीत मिडिया ब्रिफिङमार्फत आज पुष्टि भएका संक्रमितहरु विभिन्न जिल्लाको रहेको जनाएको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टामा ७,१३७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो। अहिले देशभर ५०० भन्दा बढी व्यक्ति आइशाेलेशनमा रहेका छन ।

अहिले देशभरि १०,००० जना भन्दा बढी क्वारन्टीनमा रहेका छन्।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.