जलपरि गौरिकाले फेरि पनि स्वर्ण पदक जितिन

हाल नेपालमा जारि १३औं दक्षिण एशियाली खेलकुद (साग) मा महिला २ सय मिटर ब्याक स्ट्रोक स्विमिङमा फेरि पनि गौरिकाले स्वर्ण पदक हात पारेकि छिन । २ मिनेट १७ दशमलव १३ सेकेण्डमा निर्धारित दुरी पार गर्दै गौरिकाले अर्को ऐतिहासिक स्वर्ण पदक हात पारिन ।

स्विमिङ प्रतियोगितामा आज भएको खेलमा जलपरि गौरिकाले स्वर्ण पदक हात पारेकि हुन । हिजो भएको महिला २ सय मिटर फ्रि स्टाइल स्विमिङमा स्वर्ण पदक जितेकी गौरिकाको यो दोश्रो स्वर्ण पदक हो ।

गत तीन वर्ष पहिले ब्रजिलको रियो दि जेनेरियोमा सम्पन्न ओलम्पिकमा नेपाललाई चर्चित बनाएकी थिइन । जलपरि गौरिका त्यो ओलम्पिकमा भाग लिनेमा विश्वकै सबै भन्दा कान्छि खेलाडी थिइन । त्यो समय गौरिका १३ वर्ष उमेरको थिइन ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *