बिपी स्वास्थ्य प्रतिष्ठानले १०० शैयाको सेवा विस्तार गर्ने

धरानको छाताचोकमा लथालिङ्ग अवस्थामा रहेको पुरानो अस्पताल पुन: निर्माण हुने भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उक्त स्थानमा एक विगाहा १४ कट्ठा जग्गामा १०० शैयाको अस्पताल सेवा विस्तार गर्ने भएको हो ।

प्रतिष्ठानका उपकुलपति प्रा डा. राजकुमार रौनियारले प्रतिष्ठानका कर्मचारि कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङलाई प्रशासनले सरोकारवालासँग आवश्यक समन्वयन गरि अस्पताल विस्तारका लागि अनुकुल वातावरण अनाउने जिम्मेवारी दिएपछि औपचारिक रुपले अस्पताल सेवा विस्तारको तयारि भएको हो ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *